Admission Open
मध्यपश्चिम विश्वविद्यालय, ग्रयाजुएट स्कूल अफ म्यानेजमेन्ट अन्तर्गत केन्द्रीय विभाग, आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा शैक्षिक सत्र २०८१/०८२ को लागि प्रवेश परीक्षा आवदेन फाराम खुला गरिएको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ । आवदेन फाराम अनलाइन पोर्टल https://entrance.mu.edu.np मा login गरी भर्न सकिनेछ ।
अध्यापन हुने विषयहरू:
Bachelor of Business Studies (BBS)
Bachelor of Business Administration (BBA)
Bachelor of Hotel Management (BHM)
Bachelor of Travel and Tourism Management (BTTM)
